२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तस्बिर : नवीनबाबु गुरुङ

तस्बिर : नवीनबाबु गुरुङका लेखहरु :

'चराको आँखा'मा सुनसान काठमाडौं उपत्यका [फोटो फिचर]

डेढ महिनादेखि कोरोना भाइरसको महामारीका कारण देशभर निषेधाज्ञा जारी छ। मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यकबाहेकका सवारी साधन चलेका छैनन्। अत्याधिक सवारी चाप हुने उपत्यका सुनसान रहँदा आकाशमा उड्ने चराले देख्नेजसरी क्यामेराको 'बर्ड आइ भ्यु'मा काठमाडौंलाई कस्तो देखिएला ?