३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मिश्र बैजयन्ती

मिश्र बैजयन्तीका लेखहरु :

सांस्कृतिक घेराभित्र महिला

प्रसिद्ध लेखक गायत्री चक्रवर्ती स्पिवाक सबाल्टर्नहरू बोल्न सक्दैनन् भन्छिन् । तिनका लागि अरूले नै बोलिदिनुपर्छ भन्ने उनको राय छ । दमित वर्गमा पर्ने सबै सबाल्टर्न हुन् । आर्थिक वर्गले सम्बोधन नगरेका विषयसमेत सबाल्टर्नले गर्छ ।