मार्क स्टेइन

मार्क स्टेइनका लेखहरु :

अस्ताए ब्रायन्ट

कोबी ब्रायन्टले हाइस्कुलबाट सिधै लस एन्जलस लेकर्सका लागि २० वर्षको उत्कृष्ट खेलजीवन बिताए । बने उनी बास्केटबलकै सर्वकालीन महान् खेलाडी । यिनै ब्रायन्टले आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु आत्मसात् गरेका छन् ।