महेशकुमार खाती

परदेशीको डायरी : रफ्तारको जिन्दगीमा ब्रेक लाग्दा‍...

सधैं हतारहतार कुदिरहने मान्छेको दैनिकीमा टक्क ब्रेक लागेको छ। न कहिल्यै बन्द हड्ताल हन्थ्यो, न कहिल्यै बिजुली जान्थ्यो । न त रोकिन्थ्यो कसैको काम । तर, यसपालि यहाँका कसैले मात्रै होइन विश्वले नै नसोचेको भयो । मान्छेको दैनिकीमा टक्क ब्रेक लाग्यो एक्कासी ।

महेशकुमार खातीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।