२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लिलाधर सुवेदी

लिलाधर सुवेदीका लेखहरु :

प्रधानन्यायाधीश नियुक्तिका आधार र मापदण्ड 

नेपालको संविधानको प्रस्तावनामा स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका हुने व्यवस्था गरिएको छ । संविधानको भाग–११ धारा १२६ देखि १५६ सम्म न्यायपालिकासम्बन्धी विभिन्न व्यवस्था गरिएको छ । धारा १२६ अनुसार न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने व्यवस्था छ ।