लाउरी एडवार्डस

महिलाको वेदना ठूलो कुरो ठानिन्न

मलाई अत्यन्तै दुर्लभ प्रकारको अनुवांशिक श्वास–प्रश्वास सम्बन्धी समस्या ‘प्राइमेरी सिलिएरी डिस्किनेसिया’ छ । म २३ वर्षको हुँदा चिकित्सकहरूले यो समस्या पत्ता लगाएका थिए । तैपनि लगभग जीवनभर नै म बिरामी रहेंँ । तारन्तार मेरो समस्याको जड केवल तनाव रहेको बताइयो । मेरो सोचको परिणाममात्रै हो भनेर पन्छाइयो ।

लाउरी एडवार्डसका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।