कमलप्रकाश मल्ल

कमलप्रकाश मल्लका लेखहरु :

मल्ल के. सुन्दरको 'विमुक्ति' : कमलप्रकाशको दृष्टिमा 

हामीमध्ये धेरैले मल्ल के. सुन्दरलाई एक आन्दोलनकारी वा पत्रकार वा मानव अधिकारकर्मीका रूपमा बुझ्छौं होला, कुनै राजनीतिक वादको प्रचारका लागि नभई एक सिर्जनात्मक उपन्यासका लेखकको हैसियतमा कमैले मात्र उनलाई चिनेको हुनुपर्दछ ।