'अदालतले संवैधानिक पद्धतिलाई मूलप्रवाहमा राखिदिएको छ' फाल्गुन ११, २०७७सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दालाई जुन ढंगले टुंग्यायो, त्यसले संवैधानिक पद्धतिको कार्यान्वयनमा महत्वपूर्ण योगदान भएको छ भन्ने मलाई लाग्छ । संग्रह सेयर