बलात्कारफाल्गुन ८, २०७७आमाले पकाइदिएको खानादिदीले धोइदिएको लुगाबहिनीले तिहारमा लगाइदिएको मखमली फूलप्रेमिकाले दिएको प्रेमको चिनोसबलाई रछ्यानमा मिल्काएरघरबाट निर्वस्त्र निस्किएको छ बलात्कारीसिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न संग्रह सेयर
शासकहरु सबै भाषा पढ्न जान्दैनन्कार्तिक २९, २०७७हे दुर्गे भगवती !तिम्रो आँसुको आवेदनखारेज भइसकेको छ धेरै अघि नैआँसुको अगोचर अक्षरशासकहरू पढ्न जान्दैनन् संग्रह सेयर