कल्पना चिलुवाल

कल्पना चिलुवालका लेखहरु :

बलात्कार

आमाले पकाइदिएको खानादिदीले धोइदिएको लुगाबहिनीले तिहारमा लगाइदिएको मखमली फूलप्रेमिकाले दिएको प्रेमको चिनोसबलाई रछ्यानमा मिल्काएरघरबाट निर्वस्त्र निस्किएको छ बलात्कारीसिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न