जीतु नेपाल

जीतु नेपालका लेखहरु :

गाईजात्रा विशेष : सीधा प्रश्‍न प्रधानमन्त्रीसँग

भोलि मंगलबार गाईजात्रा । यसपालि कोभिड महामारीका कारण गाईजात्रामा सधैं हुने गरेका हास्यव्यङ्ग्यका कार्यक्रम हुन सकेनन् । सधैं यस्ता कार्यक्रम गरेर राजनीति र समाजका विकृतिलाई व्यङ्ग्य–वाण हान्दै दर्शक हँसाउने कलाकारका हात भने यस वर्ष पनि चिलाए । कसैले भर्चुअल गाईजात्रा गरे भने कोही कलम समाएर लेख्न कस्सिए ।