इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)

इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)का लेखहरु :

फिनसेन फाइल्सको विश्वव्यापी खुलासा 

अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) बाट प्राप्त शंकास्पद आर्थिक कारोबारका गोप्य कागजातले एशिया तथा युरोपका विभिन्न मुलुक र अमेरिकामा शंकास्पद धनको ओसारपसार तथा सम्पत्ति शुद्धीकरण गर्ने प्रयास भइरहेको देखाउँछ ।