गुरुप्रसाद मैनाली

गुरुप्रसाद मैनालीका लेखहरु :

सबभन्दा बलियो

कुलेखानी होटलमा पुग्न पाए अर्थोक नभए पनि तताएको भात–तिउन खाएर अलि सुबिस्तासँग सुतौंला भन्ने आशाले लम्केर हिँडिरहेका थियौं । गडीको भञ्ज्याङमा पुगेपछि चिया पसलको डिलमा भारी बिसाएर खुइय गर्दै भरियाले भन्यो, ‘अबा मार्छा हाच्चुर बास खोच ।’