२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जेरार्ड तोफाँ

जेरार्ड तोफाँका लेखहरु :

५० वर्षअघि, ५० वर्षपछि

सन् १९७० को दशकको सुरुवातमा मैले अध्ययन गरेको सानो एकल उपजातीय नेवार कृषि गाउँ हो– प्याङगाउँ । नेपालमा विगत ५० वर्षमा आएका ठूला परिवर्तनको प्रभाव कस्तो छ यो गाउँमा ? सन् २०२२ नोभेम्बरमा मैले प्रारम्भिक फिल्डवर्क गरेको ठाउँ (राजधानीभन्दा १७ किलोमिटर मात्रै टाढा) प्याङगाउँ फेरि घुमें । म पुग्दा मलाई केही युवाहरूले स्वागत गरे । ती मैले चिनेका पुराना गाउँलेका छोराहरू थिए । ती सबैको एउटै जोड थियो, ‘हाम्रो मौलिक संस्कृति जोगाउन तपाईंको सहयोग चाहियो ।’