गीता शाही

गीता शाहीका लेखहरु :

मापदण्ड बनाइए ढलान सडक बनाउन समस्या छैन

अहिलेसम्म अलकत्रा प्रयोग गरेरै सडक बनाउने गरिएको छ । सिमेन्ट प्रयोग गरेर पक्की सडक बनाइए पनि त्यो नगण्य छ । थोरै र आवश्यक परेको ठाउँमा मात्र बनाउने गरिएको छ । पर्खाल र नाली बनाउन सिमेन्टको धेरै प्रयोग हुने गरेको छ । यसमा बाहिरी मुलुकबाट सिमेन्ट ल्याएर काम गरिएको छैन । नेपालमै उत्पादित सिमेन्ट प्रयोग गर्दै आएका छौं ।