डा. रक्षा पाण्डे

फोक्सोको क्यान्सर 

फोक्सोको क्यान्सर विश्वभर नै मृत्युको प्रमुख कारक मानिन्छ । सन् २०१८ मा संसारभर लगभग १७ लाख मानिसले यसैका कारण ज्यान गुमाए । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांकअनुसार नेपालमा पनि पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सोको क्यान्सर नै प्रमुख रहेको छ ।

डा. रक्षा पाण्डेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।