१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डा. जगतजीवन घिमिरे 

बालरोग विशेषज्ञ 

डा. जगतजीवन घिमिरे का लेखहरु :

बालबालिकामा हुने निद्राको समस्या र समाधान

बालबालिकाको स्वास्थ्य र विकासको लागि पर्याप्त निद्रा महत्वपूर्ण छ । कम्तीमा ५० प्रतिशत बालबालिकाले आफ्नो बाल्यकालमा कुनै न कुनै समयमा निद्रासम्बन्धी समस्याहरू अनुभव गरेका हुन्छन् ।