२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दिनेश सुब्बा

दिनेश सुब्बाका लेखहरु :

शुभकामना सन्देश प्रिय गायक दीप श्रेष्ठलाई

युवा हुँदै वृद्ध अवस्थाको परिकल्पनामा रुमलिँदै आफ्नै शब्द सङ्गीतमा जीवन्त आवाज दिई नेपाली सङ्गीतको बिहानी आकाशमा झुल्किएको सूर्यरुपी कलाकार दीप श्रेष्ठ प्रकारान्तरले ७० औं वर्ष उमेरतर्फ धकलिरहेको समयलाई हामीले नकार्न सक्दैनौं । दीप श्रेष्ठ त के आफ्नै उमेरको बहकाई सम्झँदा एउटा त्रास र निराशामा रुमलिन्छ यो मन ।