२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दीपक पराजुली

दीपक पराजुलीका लेखहरु :

एउटा पत्र प्रवासबाट

वकिल साहब, नमस्कार ।उचित सुझाव दिनुहोला भन्ने आशले यो पत्र लेखिपठाएको छु ।मेरो घर सल्यान जिल्ला हो । अहिले म नयाँ दिल्लीमा छु । पहाडगञ्ज-आराकाशाँ रोडको एउटा होटलमा मजदुरी गर्छु । देशले रोजगारी दिन सकेन अनि परदेशमा आएर रगतपसिना बगाउन बाध्य भएँ जस्ता शास्त्रीय गुनासाहरू मेरा मनमा छैनन् ।