आत्मविश्वासको जरोचैत्र १४, २०७७प्राथमिकदेखि माध्यमिक तहसम्मका कक्षामा मेरा गुरुहरू भन्थे, ‘जीवनमा सफलता प्राप्त गर्न हामीले आत्मविश्वास बढाउनुपर्छ ।’ आत्मविश्वासको परिभाषा उतिखेर राम्ररी नबुझेको म आफैंमाथि प्रश्न गर्थें– यो आत्मविश्वास भन्ने जिनिस हुन्छ कहाँ ? संग्रह सेयर