डम्मर बुढा मगर

डम्मर बुढा मगरका लेखहरु :

हराउँदै ‘सोरठी नाच’

बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो - ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।