खोज पत्रकारिता केन्द्र (कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेको रिपोर्ट)

खोज पत्रकारिता केन्द्र (कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेको रिपोर्ट)का लेखहरु :

नेपाल उल्लेख तर विदेशमै भएको शंकास्पद कारोबार

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपाली नाम, थर र ठेगाना उल्लेख भएका विदेशस्थित व्यक्तिहरु समेत संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

यसरी गरियो शंकास्पद ओसारपसार

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद रकम ओसारपसारमा नेपालका केही कम्पनी र बैंकहरुको संलग्नता रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’को नेपाल नाता

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरुमार्फत नै गरेको खुलासा भएको छ । वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने अमेरिकाको सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (आईसीआईजे) ले यो विवरण बाहिर ल्याएको हो ।