विकाश विश्वकर्मा

विकाश विश्वकर्माका लेखहरु :

जातीय विभेदको डिजिटल थलो

'सीप चल्छ, पानी चल्छ भन्दैमा सबै चलाउन खोज्ने देवीस्थानका दलितहरू होसियार, मुन्टो फुटाउन नपरोस् डुमको, लिडर हुन खोज्नाको' गत फागुनमा एक खड्का थरका युवाको फेसबुक स्टाटस हो यो । अछामको साँफेबगर नगरपालिकाका-११ देवीस्थानका एक विश्वकर्मा युवाले क्षेत्री समुदायको युवतीसँग प्रेम विवाह गरेपछि ती स्थानीय खड्का थरका युवाले फेसबुकमा रिस पोखे  ।