१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

विजय लिम्बु

विजय लिम्बुका लेखहरु :

नेपालमा सफ्टवेयर बनाएर विदेशमा सेवा बेच्ने वातावरण बनाइयोस्

हाल साइबर सुरक्षा भनेको इन्टरनेट सेवा प्रदायक (आईएसपी), टेलिकम र बैंकलाई मात्रै हो भन्ने बुझिएको छ । तर नागरिकको डाटा आईएसपी, टेलिकम र सरकारसँग मात्र हुँदैनन् । त्यसैले सुरुमा त नागरिकको डाटा कहाँ–कहाँ छ, यसलाई पहिचान गर्नुपर्छ । त्यसपछि साइबर सुरक्षाका दृष्टिकोणले जटिल पूर्वाधारहरु (विश्वविद्यालय, खानेपानी संस्थान, बैंक, हस्पिटल टेलिकम) कुन–कुन हुन्, यसको पहिचान गर्न जरुरी छ ।