भूषिता वशिष्ठ

भूषिता वशिष्ठका लेखहरु :

मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ !

जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दरत्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहरप्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता झल्किन्छ ममता मेरो भावगंगा जताजता

मिललवा शराबी सैंया

विवाह पञ्चमी भर्खरै सकिएको थियो  । सहरबाट ध्वजा–पताका विसर्जन पनि गरिएको थिएन  । तर, छोरी अन्माएर निश्चिन्त भएको घरजस्तै जनकपुर हलुंगो भएको थियो । गल्ली–गल्लीमा चास्नीमा झ्वाँइऽऽय डुबाइएका घेबरको राग तिख्खर थियो । सहरका कुना–कन्दरामा काई लागेका पुराना पोखरीको एक प्रकारको गन्ध व्याप्त थियो । सडक चौडा नभएका पनि होइनन्, एकाध आधुनिक भवन नबनेका पनि होइनन् । तर, आँतमा जनकपुर अझै पनि प्राचीन छ ।