बलराम अधिकारी

बलराम अधिकारीका लेखहरु :

यहुदी संहारको त्रासद अलिगोरी

पेरिसको १८औं जिल्लामा बस्दै आएकी डोरा ब्रुडर इसाई धार्मिक विद्यालयबाट भागी । ऊ हराएको सूचना डिसेम्बर ३१, १९४१ मा स्थानीय पत्रिकामा छापियो— हराएको किशोरी–डोरा ब्रुडर, उमेर– १५, उचाइ– १.५५ मि., अण्डाकार अनुहार, फुस्रो खैरो आँखा, फुस्रो स्पोर्टस ज्याकेट, गाढा रातो स्वेटर, गाढा नीलो फ्रक र टोप, खैरो जिम जुत्ता । कुनै जानकारी भए सम्पर्क– श्रीमान् तथा श्रीमती ब्रुडर, ४१ बुलभार्ड ओर्नानो, पेरिस ।