अमन कोइराला

अमन कोइरालाका लेखहरु :

विकास पर्खाइमा सदरमुकाम

सदरमुकाम रहेको जिल्लाकै सबैभन्दा पुरानो मलंगवा नगरपालिकाभन्दा पछि बनेका स्थानीय तह विकासमा अघि देखिएका छन् । केही वर्षअघि मात्र नगरपालिका बनेका हरिवन, लालबन्दी, ईश्वरपुरमा देखिने गरी विकास भइरहँदा मलंगवा भने निकै पछाडि छ । साँघुरो सडकले मलंगवालाई कुरुप बनाएको छ ।