१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तुला तिमिल्सिना

तुला तिमिल्सिनाका लेखहरु :

म्ह पूजा देहप्रतिको आदरभाव

नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पहिचानको पर्व म्हः पूजा आउने गर्छ । कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि (कछलाथ्व पारु) अर्थात् हलि तिहारको दिन यो पर्व मनाउने गरिन्छ । यसबेला आफ्नै शरीरको पूजा गर्दै आत्माशुद्धि पारिन्छ । यसले शरीरमा शान्ति प्रदान गर्छ । शरीरमा शान्ति भए मात्रै परिवार र समाजमा शान्ति छाउँछ ।

प्रकृति र प्राणी

प्राणीहरूको जन्म वातावरणमा हुन्छ र वातावरणमै हुर्कन्छन् । उनीहरू वातावरणमा जिउँछन् र वातावरणमा नै विलीन हुन्छन् ।वातावरणसँग प्राणीको गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ । त्यसैले वातावरणलाई विश्वले दिवसकै रुपमा मनाउन थाल्यो ।