दीपेन्द्र झा

घाउ नकोट्याऊ

संविधानसभाबाट संविधान बनाउनुका मुख्य दुई उद्देश्य हुन्छन् । पहिलो, सामाजिक रूपान्तरण गर्नु । दोस्रो, देशलाई एकताको सूत्रमा बाँध्नु । आत्मामा हात राखेर प्रश्न गरौं, के नयाँ संविधानले हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न सफल भएको छ ?

संविधान संशोधन किन ?

प्रधानमन्त्री केपी ओलीले प्रदेश नं. २ को सभालाई सम्बोधन गर्दै भनेका छन्, ‘संविधान कुनै धार्मिक ग्रन्थ होइन, यसलाई तर्क र औचित्यका आधारमा संशोधन गर्नुपर्छ । म संविधान संशोधनका लागि तयार छु ।’

चेपुवामा प्रदेश सरकार

अझै पनि जनकपुरबाट म काठमाडौं आउँदा ठूला कर्मचारीहरूले गर्ने पहिलो प्रश्न हो– देशले संघीयता धान्ला र ? संघीयता चल्न सक्छ ? यो कस्तो विडम्बना हो– जसको काँधमा संघीयता सफल बनाउने जिम्मेवारी छ, उनीहरू नै यसको कार्यान्वयनप्रति शंका व्यक्त गर्छन् । यसको अर्थ हो, जिम्मेवार अधिकारीहरू संघीयता कार्यान्वयनका लागि प्रतिबद्ध छैनन् ।

दीपेन्द्र झाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।