अतुल मिश्र

‘प्रतिरोधात्मक क्षमता बढाऔं’

सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड-१९ को उपचार र खोप नभएको अवस्थामा रोग लाग्न नदिने उपाय रोज्न सबैसंँग आग्रह गरेको छ । विभागले एक गाइड लाइन तयार गरी शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणसँगै एन्टिमाइक्रोबियल, एन्टिभाइरल गुण भएका विभिन्न किसिमका जडिबुटीको नियमित प्रयोग गर्ने बानी बसाल्न सुझाएको हो ।

एक महिनामा ५० हजार पीसीआर परीक्षण गरिने

सरकारले एक महिनाभित्र देशभर ५० हजार पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने भएको छ । उदयपुरमा कोभिड–१९ को संक्रमण समुदायमा सरेपछि त्यहाँसहित देशभरको वास्तविक स्थिति पत्ता लगाउन परीक्षणलाई व्यापकता दिन लागिएको हो ।

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । 

कस्तो पीपीई सुरक्षित ?

कोभिड–१९ विरुद्घ अग्रपंक्तिमा परिचालित स्वास्थ्यकर्मीका लागि सामान्य मेसिनले सिलाएर बाँडिएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ले पूर्ण सुरक्षा नदिने विज्ञहरुले बताएका छन् । उनीहरूले स्थानीय स्तरमा बनाइएका पीपीईको गुणस्तर सुनिश्चित हुनुपर्ने मागसमेत गरेका छन् ।

कोराेना प्रकोप: जोखिममा ६० वर्षमाथिका

चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी ६० वर्ष उमेर समूह भन्दा माथिका छन् ।

अतुल मिश्रका लेखहरु :

सय बेडमाथिका अस्पतालले बिरामी रेफर गर्न नपाउने

राजधानीमा रहेका एक सयभन्दा बढी शय्याका निजी अस्पतालले अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । ती अस्पतालमा उपचारका लागि गएका बिरामीलाई अन्यन्त्र रेफर गर्न पाइनेछैन । उनीहरूले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेछ । 

कोभिड–१९ संक्रमण फैलिए कसरी थेग्‍ने  ?

कोभिड–१९ को प्रकोप देखिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण र जनशक्तिले थेग्न नसक्ने अवस्था छ । कुनै न कुनै ठाउँबाट सहारा दिनुपर्ने र जनशक्ति बढाउनुपर्ने स्थिति रहेको त्यहाँ कार्यरत प्राविधिकहरू बताउँछन् । प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि दैनिक एक/दुई नमुना आउने गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सकले भने, ‘शरीरको प्रतिक्रियाअनुसार उपचार प्रक्रिया बढाइरहेका छौं’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ । प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनका अनुसार मिर्गौला दिएकी उनकी भान्जीको अवस्था सामान्य छ । 

प्रधानमन्त्रीको ‘बोन डेन्सिटी’ परीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बोन डेन्सिटी’ (हाडको घनत्व) परीक्षण गरिएको छ । निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहको सिफारिसमा ओलीले धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा सोमबार बिहान साढे १० बजेदेखि दुवै परीक्षण गराएका हुन् । 

नोवल कोरोना संक्रमण : क्‍वारेन्टाइनमा राख्‍न ठाउँ खोजिँदै

नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन् । चीनमा भएका १ सय ७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्‍वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो ।