वेदराज पौडेल

वेदराज पौडेलका लेखहरु :

ठगुन्नाको ह्याट्रिकले प्रदेश ५ स्तब्ध

प्रदेश नम्बर ७ का बलर विक्रम ठगुन्नाले तीन बलमा तीनै विकेट लिएपछि टिमका लागि उनको ह्याट्रिक स्मरणीय बन्यो । उनले प्रदेश ५ विरुद्धको मंगलबारको खेलमा थप एक गरी चार विकेट लिए । म्यान अफ द म्याच घोषित विक्रमले ८ दशमलव ३ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३८ रन खर्चेर चार विकेट लिन सफल भए । 

चराहरुको स्वर्ग

चराहरूको चिरबिर कसलाई मन नपर्ला ? त्यो पनि एक हैन, अनेक प्रजातिका । चराहरूको स्वर्गसरह छ कोसीटप्पु वन्यजन्तु आरक्ष । यति बेला आरक्षमा चरा हेर्नेहरूको भीड छ ।

फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

गाउँमै रमाइलो

दसैं सबै उमेर समूहका लागि उत्तिकै उल्लासमय हुन्छ  । बालबालिका, वृद्धवृद्धा सबै उसै गरी रमाउँछन्  ।

मेसिनबाट धान रोपाइँ [फोटोफिचर]

यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ ।