हावामा पर्खाल उभ्याउनु छबन्द गरेर व्यापार हामीबीचको, मलाईमेरो मात्र संसार बचाउनु छ,मुखमा मोहोला बाँधेर,बन्द ढोकाभित्रबन्द कोठभित्र,मलाई, मेरो मात्रै हावा चाहिएको छआजलाई सास फेर्नमेरो, मात्रै आयतन – ६ फिटकोमात्रै, आजको दिन चाहिएको छ –मरेकाहरूको हारमा थपिने अर्को नाम हुनबाट बच्नु छनजाने भोलि, दैनिक गन्ती हुने नम्बरमा नाम थपिन सक्छ