पवन यादव

'पाइप लाइनले मासिक ३० करोड बचत’

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट मासिक ३० करोड रुपैयाँ बचत हुने भएकाे छ । मंगलबार अवलोकनका लागि गएकाे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलगायतकाे टाेलीसँग आयाेजनाका अधिकारीहरुले पाइपलाइनबाट समयको बचतसँगै लागत खर्च पनि बचत हुने बताएका हुन।

प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त

अविरल वर्षासँगै आएको बाढीका कारण प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त भएको छ । पूर्व पश्चिम राजमार्गसँगै प्रदेश २ भरीकै भित्री सडकहरु निर्वाध रुपमा सञ्चालन हुन सकेको छैन । बाढीले केही स्थानको सडक डुबानमा पारेको छ भने राजमार्ग सहित केही स्थानमा पुल बगाएको प्रदेश २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

नगरसभा : पूर्वाधार विकासमै जोड

जिल्लाका स्थानीय तहले प्रस्तुत गरेको बजेट सिलिङमा पूर्वाधार विकासमा जोड दिएका छन् । ०७६/०७७ का लागि पनि नगरसभामा पुरानै ढर्रा र शैलीमा बजेट प्रस्तुत गरिएको देखिएको छ ।

‘हत्यालाई दुर्घटना बनाउन खोजियो’

पीडकहरूको दबाबमा बारागढी गाउँपालिका ५ सिंहासनीका गोविन्दर साह तेलीको हत्यालाई दुर्घटनामा रूपान्तरण गर्न प्रहरीले प्रयास गरिरहेको आरोप मृतकका आफन्तले लगाएका छन् । 

पवन यादवका लेखहरु :

सिम्रौनगढ क्षेत्रमा खानेपानी हाहाकार

बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीकी ६० वर्षीया देवपतिदेवी रामले नुहाएको एक साता बढी भइसक्यो । मैलो कपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।

तातोले हुरी पीडितलाई उकुसमुकुस

बाराको फेटा गाउँपालिका १ भलुहीका हावाहुन्डरी पीडितहरू दिउँसोको प्रचण्ड घाम लागेको बेला टेन्टमा भेटिदैनन् । घरका पुरुषहरू काम गर्न शहर तिर लाग्छन् । महिला र बालबालिकाहरू मात्र गाउमा भेटिन्छन् । उनीहरू पनि टेन्टमा बसेको पाइदैन ।

हावाहुन्डरी पीडित : सेनाले थाल्यो घर निर्माण

बारा र पर्सामा चैत १७ को विनाशकारी हावाहुरीले पूर्ण क्षति बनाएको एक हजार ४ सय ५३ घर निर्माण कार्य नेपाली सेनाले शनिबारबाट औपचारिक रूपमा शुरु गरेको छ ।

असारदेखि पाइपलाइनबाटै अमलेखगन्ज डिपोमा तेल भित्र्याउने तयारी

असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

तरकारी बेचेर मनग्य आम्दानी

कलैया उपमहानगरपालिका ८ बरेवाका बद्री महतो कोइरीको दिन अहिले तरकारी बारीमै बित्ने गरेको छ । बिहान उठेपछि नित्य करम पुरा गरेर उनी गाउ नजिकै रहेको काउली बारीमा पुग्छन । उनको पछिपछि छोराहरू गगनदेव कुशवाहा र सिकिन्द्र कुशवाहा पनि खेतमा पुग्छन ।