२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गंगा बीसी

गंगा बीसीका लेखहरु :

आफैंले हुर्काएको प्रवृत्ति एमाले-माओवादीलाई भारी

सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रमुख प्रतिपक्ष एमालेलाई उनैले हुर्काएका दुर्गा प्रसाईं काँडा बनेर च्वास्स–च्वास्स घोचिरहेका छन् । एमाले–माओवादीको काखमा हुर्किएका प्रसाईंले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने भन्दै राजधानी केन्द्रित गतिविधि तीव्र पारेका छन् ।