गंगा बीसी

गंगा बीसीका लेखहरु :

हामी यस्तै त हो नि कमरेड !

माफ गर्नुहोला, हामी यस्तै त हो नि कमरेड ! दुई तिहाइ सरकारको कुर्सीमा हुनुहुन्छ । छ प्रदेश सरकारमा पनि तपाईहरु नै हुनुहुन्छ । स्थानीय सरकारमा पनि तपाईहरुको वर्चस्व छ । जता पनि तपाईहरु सत्तामा हुनुहुन्छ । सत्तामा भएपछि भत्ता हुने नै भयो । त्यसैले तपाईहरु मत्त हुन भएको छ ।