विकास रौनियार

‘शोले’ एक ‘क्लासिक’ लोकेसन [तस्बिरहरु]

‘शोले’ सम्झँदा म पुराना दिनतिर बरालिन्छु । त्यो फिल्म हेर्न हामीले व्यापक प्रतीक्षा गर्नुपरेको थियो । नेपालमा धर्मेन्द्र अघोषित ब्यान्ड थिए । त्यसैले शोले हेर्न धेरै दर्शक रक्सौल पुग्नुपरेको थियो ।

३४ दिने बस यात्राको सम्झना

काठमाडौंमा भर्खर एसएलसी सकेर कानुन पढ्न थालेको थिएँ । प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी थिएँ । सेन्ट जेभियर स्कुलको भूतपूर्व विद्यार्थी संगठन गोदावरी अलुम्नाई असोसिएसन (जीएए) का कार्यक्रमहरूमा सक्रिय थिएँ ।

सम्झनाको गल्लीमा

नेपालमा थोरै मात्र त्यस्ता कार्यक्रम हुन्छन्, जुन अन्तर्राष्ट्रिय स्तरको हुन्छ । नोभेम्बर १६ (शनिबार) मात्रै सम्पन्न भएको ‘फोटो काठमाडौं’ अन्तर्राष्ट्रिय तस्बिर महोत्सवको तेस्रो संस्करणले कार्यक्रम र आयोजक दुवैको मान राखेको छ ।

विकास रौनियारका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।