डिआर पन्त

स्थानीय तहमा अनियमितता : इन्धनमै करोडौं खर्च

स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारीसाधनको दुरुपयोग गरिरहेका छन्  । उनीहरूले सार्वजनिक सेवाभन्दा पनि व्यक्तिगत सुविधालाई प्राथमिकतामा राखेका छन्  ।

डडेल्धुरामा बस दुर्घटना, ५ यात्रुको मृत्यु

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिएका छन् । 

भन्सार नहुँदा तस्करी मौलायो

डडेलधुराको तातापानी नाकाबाट दैनिक १५/२० लाखभन्दा बढीका व्यापारिक र घरायसी प्रयोजनका सामान भारतबाट भित्रिन्छन्  । भारतको टनकपुरदेखि २२ किलोमिटर दूरीमा रहेको तातापानी नाकाबाट परशुराम नगरपालिका र आलीताल गाउंँपालिकाका विभिन्न बजार मात्र नभई डोटीको बुडरसम्म व्यापारिक प्रयोजनका लागि सामान आयात गरिन्छ  ।

प्रदेश ७ः त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त

प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए ।

आफैंले बोकेको बम पड्किँदा एकको मृत्यु

आफ्नै झोलामा राखेको बम विष्फोट हुँदा गतराति धनगढीमा एक युवकको ज्यान गएको छ ।माओवादी विप्लव समूहका विशेष व्युरो सदस्य चन्द्र सिंहले झोलामा बोकेको बम पड्कँदा सोमबार राति १० बजे खानेपानी टोलमा उनको ज्यान गएको हो ।

डिआर पन्तका लेखहरु :

डीपिएल नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो : कप्तान पारस खड्का

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नेपाली क्रिकेटलाई विकेन्द्रीकरणमा लैजान ठूलो सहयोग पुग्ने आशा खेलाडीहरूको छ । पहिलो पटक फ्रेन्चाइज गरिएको प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ नगदसहित ठूलो ट्रफी जित्ने छन् ।

कञ्चनपुरमा भारतीय प्रहरीले चलाएको गोली लागि एक नेपालीको मृत्यु, स्थिति तनावपूर्ण

कल्भर्ट निर्माणका विषयलाई लिएर भारतीय पक्षले गोली चलाउँदा कञ्चनपुरको पुनर्वासमा एकजना नेपालीको मृत्यु छ । पुनर्वास नगरपालिका वडा नं ८ कारगिल डाँडा नजिक कल्र्भट निर्माणको विषयलाई लिएर भएको तनावपछि भारतको सम्पूर्णानगर थानाका प्रहरी निरीक्षकले चलाएको गोलीले स्थानीय गोविन्द गौतमको ज्यान गएको हो ।