श्यामसुन्दर शशि,

श्यामसुन्दर शशि,का लेखहरु :

मौलिकतामा आघात पुग्ने गरी निर्माण

जानकी मन्दिर परिसरमा थालिएको भवन निर्माण, मर्मत सम्भार र सौन्दर्यीकरणले मन्दिरको मौलिकता संकटमा परेको भन्दै आलोचना सुरु भएको छ । 

३ महिनादेखि ठेकेदार सम्पर्कविहीन

जानकी मन्दिर परिसरमा बालुवा–ढुङगाको चाङ थुप्रारिएको छ । ढलका लागि खनिएको खाल्डा पुरिएको छैन । बालुवा–ढुङाको चाङले मन्दिरको सफाइ हुन सकेको छैन । 

प्रअ र नगरप्रमुखबीच विवाद, पठनपाठन प्रभावित

विदेह नगरपालिका प्रमुख र स्थानीय विद्यालयका प्रधानाध्यापकबीचको विवादले बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विदेहको गिद्धा बेलापटीस्थित जनता नमुना माविको पठनपाठन प्रभावित भएको हो ।

धनियाँको चटनी, नाटक र विमर्श

एउटै थलोमा साहित्य विमर्श, चित्रकला प्रदर्शनी, नाटक मञ्चन अनि खाना महोत्सव । यतिबेला उद्योग वाणिज्य संघको परिसरमा जारी ‘जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य उत्सव’को माहोल भिन्न छ । कोही कोदोको रोटीसित माछाका परिकार चाखिरहेका भेटिन्छन् त केही ताजा विषयमा चर्काचर्की बहसमा उत्रिँदै ।