२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बिप्लब महर्जन

बिप्लब महर्जनका लेखहरु :

सल्यानमा आँखा पाक्ने संक्रमण बढ्दै

सल्यानमा पनि आँखा पाक्ने रोगको संक्रमण फैलिरहेको छ । जसकारण ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन । विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।