कूलचन्द्र न्यौपाने

कूलचन्द्र न्यौपानेका लेखहरु :

संसद्का महासचिव बने ‘हतियार’

मंगलबार कार्यालय समय सकिनै लागेको थियो, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराइपाऊँ’ भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमलाई निवेदन बुझाए । बुधबार बिहान कार्यालय खुल्नेबित्तिकै महासचिव गौतमले महाभियोग प्रस्ताव निष्प्रभावी बनेको पत्र तयार पारेर जबरा र सम्बन्धित सबै निकायमा पठाए ।