२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शब्द तथा तस्बिर : अंगद ढकाल

शब्द तथा तस्बिर : अंगद ढकालका लेखहरु :

हिमालपारि ‘उज्यालो’ पाएपछि...[तस्बिरहरु]

तीन दिनको पैदलमा पुगिने सिमान्तकृत गाउँ नारबाट जसोतसो आइपुगेकी ८४ वर्षीया छिरिङ कुन्जोप बिहीबार दिउँसो चामेको स्वास्थ्य चौकीमा निकै खुशी बनेर कुराकानी गरिरहेकी थिइन् । मोतीबिन्दुको उपचारपछि आफू सामुका गाउँले र आफन्तलाई प्रस्टै चिनेपछि उनले भनिन्— संसारै उज्यालो भयो ।

इचंगुमा धमाधम फूल टिप्दै किसान [तस्बिरहरु]

काठमाडौंको नागर्जुन नगरपालिकास्थित इचंगुका पाखा, खेतबारी ढकमक्क । तर यो मनमोहक दृश्य अब केही घट्दै जाने भएको छ । कारण नेपालीको चाड तिहारका लागि स्थानीयहरुले फूल धमाधम टिप्न सुरु गरिसकेका छन् । तिहार पर्वमा फूल धेरै बिक्री हुने भएपछि वर्षौदेखि सयपत्री फूलखेती गर्दै आएका किसानहरु व्यापारबाट सन्तुष्ट रहेको बताउँछन् ।