शब्द/तस्बिर : कबिन अधिकारी

टीका थाप्न हिँड्नेको लर्को

विजयादशमीको भोलीपल्ट एकादशीको दिन आफन्तहरु कहाँ टीका थाप्न जाने मानिसहरुको भीड बढेको छ । दशमीको दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन् । दशमीमा टीका थाप्न नभ्याउनेहरु कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिठ्ठी जुलुस, केही कार्यकर्ता पक्राउ

नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।

शब्द/तस्बिर : कबिन अधिकारीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।