अविन श्रेष्ठ

अविन श्रेष्ठका लेखहरु :

रविका रङ र रेखा

‘हेलो !’‘हेलो अविन दाइ, मलाई कार्टुन बनाउन सिकाइदिनुस् न !’‘को बोलेको ?’‘म रवि मिश्र !’करिब १५ वर्षअघि यसरी कुनै औपचारिकताबिनै फरर आफ्नो कुरा खुलेर भनेका थिए, रवि मिश्रले । हामीबीच न चिनजान थियो, न कुनै भेटघाट ।