टेलिग्राफ स्पोर्ट्स

टेलिग्राफ स्पोर्ट्सका लेखहरु :

सेलेसको पूरा नभएको सपना

टेड टिनलिङ महिला टेनिसबारे राम्रै जानकार थिए । त्यसो त उनी टेनिस फेसन डिजाइनर थिए । तर उनले विश्व महिला टेनिसलाई निकै नजिकबाट नियाल्ने अवसर पाए ।