१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टेलिग्राफ स्पोर्ट्स

टेलिग्राफ स्पोर्ट्सका लेखहरु :

इंग्ल्यान्डको नयाँ क्रिकेट अध्याय

जम्माजम्मी तीन सातामा बेन स्टोक्सले त्यो उपलब्धि आत्मसात् गरेका छन् । जुन जो रुट र क्रिस सिल्भरउडले तीन वर्षमा पनि हात पारेका थिएनन् । स्टोक्सले इंग्लिस क्रिकेटका लागि टेस्ट नयाँ परिचय थपिदिएका छन् । यो वास्तवमै फरक छ ।