बीबीसी/एएफपी

जापानमा बाढीले मृत्यु हुने २०४ पुगे

जापानको पश्चिमी क्षेत्रमा एक साता अघिदेखिको वर्षासँगै आएको बाढीले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । दर्जनाैं बेपत्ता छन् । जापान सरकारका प्रवक्ताका अनुसार वर्षाका कारण उद्धारमा समेत कठिनाइ भएको छ ।

नेटोको सुरक्षा बजेट बढाउने सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का गठबन्धन राष्ट्रहरू सुरक्षा खर्च बढाउन सहमत भएको जनाएका छन् ।

बीबीसी/एएफपीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।