शब्द : लिला श्रेष्ठ

शब्द : लिला श्रेष्ठका लेखहरु :

बुद्धकृष्णले नवौं पल्ट छेडाए जिब्रो 

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले नौ पल्ट जिब्रो छेडाएका छन् । बोडे निवासी ४९वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४, ०७४ देखि ०७६मा ३ तथा  ०७८ र ०७९ मागरी नौ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।