शिवराज भट्ट

शिवराज भट्टका लेखहरु :

बाघको बढोत्तरी

वन तथा वातावरण मन्त्रालयले आइतबार गएको पाँच वर्षमा नेपालमा बाघको संख्या बढेर २३५ पुगेको सार्वजनिक गरेको छ । यसले संरक्षणप्रेमीलाई उत्साहित बनाएको छ । बाघ पारिस्थितिक प्रणालीमा सबैभन्दा माथि रहने जनावर हो । बाघ संरक्षण हुँदा यसका सबै आहारा प्रजाति र बासस्थान समेत जोगिन्छन् ।