रोरी स्मिथ

दशकभित्र फेरिएको फुटबल

विश्व फुटबलको आधुनिक युग कहिले सुरु भयो भनेर ठ्याक्कै भन्न सकिन्छ । त्यो हो, सन् २०११ को जनवरी ९ । यो कहाँबाट सुरु भयो, त्यो पनि ठ्याक्कै भन्न सकिन्छ, रायन बाबेलको ट्वीटरबाट । त्यति बेला यी डच फरवार्ड लिभरपुलका लागि खेलिरहेका थिए ।

पूरा भएको अर्को सपना

एक मिनेट बाँकी थियो । सायद त्यो भन्दा पनि कम । अझ केही सेकेन्डभन्दा हुन्छ । अयाक्स युरोपेली च्याम्पियन्स लिग फाइनलबाट टाढा रहेको । तर किन हो, कसरी हो । अयाक्सका खेलाडीले आफूलाई सम्हाल्नै सकेनन् । अयाक्सको भविष्य छ र इतिहास पनि ।

एनफिल्डमा एक अविस्मरणीय रात

लिभरपुलका सबै खेलाडी 'कोप' दर्शकदीर्घा अगाडि उभिए । जसले त्यो खेल खेलेका थिए । जसले त्यो खेल हेरेका थिए, सबैलाई अझ पनि विश्वास भइरहेको थिएन । खेलाडीका हात एकअर्काको काँधमा थियो ।

रोरी स्मिथका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।