रासस/सिन्ह्‍वा

रासस/सिन्ह्‍वाका लेखहरु :

चीनमा अहिलेसम्म करिब ३१ करोड डोज कोरोना खोप लगाइयो

चीनमा शुक्रबारसम्म ३० करोड ८० लाखभन्दा डोजभन्दा कोभिड–१९ विरूद्धको खोप लिइसकेका त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।