द न्यूयोर्क टाइम्स

चिनियाँ ऋणको ‘गलपासो’

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले चिनियाँ पक्षसँग बन्दरगाह बनाउने महत्त्वाकांक्षी योजनाका लागि हरेकपटक ऋण वा सहयोग माग गर्दा सधैं सकारात्मक उत्तर प्राप्त भयो ।

वाइफाइ राउटर कति सुरक्षित ?

हामीले नयाँ वाइफाइ राउटर किन्दा कहिले पनि शक्तिशाली नेटवर्क सुरक्षाबारे ध्यान दिँदैनौं । खासगरी घरमा जोड्ने राउटर भनेपछि हामी केवल त्यसको स्पिड र कभर गर्ने एरियाका बारेमात्रै ध्यान दिन्छौं ।अब भने हामीले आफ्नो सोचमा परिवर्तन गर्ने बेला भएको छ ।

उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भेटको सिंगापुरमा अन्तिम तयारी भइरहेको छ । उक्त भेटवार्ताको प्रमुख एजेन्डा आणविक हतियार नै हुनेछ । तर बिर्सन नहुने कुरा भनेको उत्तर कोरिया विश्वकै सबैभन्दा सर्वसत्तावादी शासन प्रणाली भएको राष्ट्र हो ।

मान्छे र उसको रोटी

केही वर्ष पहिला पाकिस्तानी टिभीमा हेरेको एउटा विज्ञापनले म र म जस्तै कैयौंलाई तनाव दिएको थियो । त्यसमा एउटा सानी केटी पिठोलाई डल्लो पारेर रोटी बेल्दै गरेकी हुन्छे र उसकी आमाले हर्षित हुँदै परिवारका अन्यलाई भन्छिन्, ‘छोटी की पहेली गोल रोटी ! (सानीको पहिलो गोलो रोटी !)’

चालीस लागेपछि

तपाईंलाई आफू कति वर्षको देखिन्छु भनेर थाहा पाउन मन छ भने फ्रेन्च क्याफेभित्र पस्नुहोस् । त्यहाँ तपाईंको अनुहारलाई लिएर सानोतिनो जनमत संग्रह नै हुन्छ ।म पेरिसमा ३० लागेपछि बस्न थालेकी हुँ । त्यतिबेला वेटरहरूले मलाई ‘म्याडममोजेल’ (सुश्री) भन्थे ।

द न्यूयोर्क टाइम्सका लेखहरु :

कारले बिगार्ने सहरी सौन्दर्य

हामी आश्चर्यजनक खोजहरूको नयाँ युगमा बाँचिरहेका छौं । पछिल्लो महिना, लस एन्जलसले अब उप्रान्त नयाँ ठूलो सडक नबनाउने अप्रत्यासित निर्णय गर्‍यो । जबकि उक्त सहरबारे वर्षौंसम्मको धारणा नै ‘जति धेरै सडक त्यति थोरै ट्राफिक जाम’ भन्ने थियो ।