२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रञ्जित तामाङ

रञ्जित तामाङका लेखहरु :

न्यायालयभित्रको महासंग्राम र जनअभिमत

नैतिक परीक्षामा प्रधानन्यायाधीशसर्वोच्च अदालतको प्रांगणमा वकिलहरू लामो समयदेखि आन्दोलनमा छन् । राजनीतिक दलहरूले भने भर्खंरै मौनता तोड्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बस्न भनेका छन् । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर उच्च नैतिकता देखाउँछन् कि पदमै बसिरहने हठ प्रदर्शन गरी न्यायालयलाई गन्जागोलमा धकेल्छन्, समयले बताउने नै छ ।

अनेरास्ववियू क्रान्तिकारी : सशक्त संगठनको खाँचो 

प्रतिगमनविरोधी आन्दोलनको सफलतापछि अनेरास्ववियू (क्रान्तिकारी) को असोज १४–१६ सम्म २२ औँ राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा देशैभरिका अखिल क्रान्तिकारीका साथीहरू कलम र तारा अंकित झन्डा बोकेर गोलबद्ध भएका छन् ।