ज्योति जंगल

ज्योति जंगलका लेखहरु :

सम्झना आउँदा

सम्झना आउँदा कसैले गरेको मायाभन्दाआफ्नो अपमान ज्यादा सम्झना आयो भनेतपाईं के गर्नुहुन्छ ?साथै हिँडेका बेलाकसैको साथभन्दा ज्यादा ज्यादती साथ आयो भनेतपाईं कहाँसम्म सँगै हिँड्नुहुन्छ ?